HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
चितवनमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका चितवनका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन्।
चुनावको मुखमा बिहारका पूर्व मुख्यमन्त्री लालूप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले दियो जमानत बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालूप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ। चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ। भारतीय समाचार संस्थाहरूका अनुसार एउटा अर्को मुद्दामा सुनुवाई हुन बाँकी भएकाले उनी तत्काल जेलमुक्त भने हुनेछैनन्।