HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ। अब पाउडरबाहेक ताजा प्याज निर्यात गर्न पाइने छैन।
नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ। सार्वजनिक लाइनअप अनुसार ‘ऐना झ्यालको पुतली’ बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिएको हो।