माइतीघर मण्डलमा युवा संघ र दुर्गा प्रसाईंले प्रदर्शन गर्न नपाउने स्थानीय प्रशासनले युवा संघ नेपाल र अभियन्ता दुर्गा प्रसाईंलाई मंसीर ७ गते काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नदिने भएको छ।
महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो चार देश सम्मिलित महिला टी-२० शृङ्खलामा नेपालले तेस्रो स्थान हासिल गरेको छ।