दाहाल र नेपालका कारण नेकपा विभाजनको अवस्थामा पुग्योः उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन्।
गस्तीमा गएका दुई प्रहरीको हत्याका मुख्य योजनाकार आरोपी पक्राउ
कैलालीको धनगढीमा डेढ महीनाअघि गस्तीमा गएका बेला दुई प्रहरीको हत्याका मुख्य योजनाकार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ।