HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
कोभिड-१९ विरुद्धको खोप किन्न विश्व ब्यांकको रू. ८ अर्ब ७० करोड सहयोग  विश्व ब्यांकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिद गर्न तथा महामारीसँग जुध्न करीब रू. ८ अर्ब ७० करोड वित्तीय सहयोग गर्ने भएको छ।
एमाले अध्यक्ष ओली र नेपालबीच धुम्बाराहीमा वार्ता हुँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता हुने भएको छ। एमाले मुख्यालय धुम्बाराहीमा ओली र नेपालबीच आज बिहान ११ बजे भेट हुन लागेको हो।