HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
गण्डकी प्रदेशमा नवनियुक्त ६ मन्त्रीले लिए शपथ गण्डकी प्रदेश सरकारका नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कोरोनाभाइरसविरुद्धको खोप ट्र्याक्टरमा ढुवानी वर्षासँगै खोला र खहेरमा बाढी आउन थालेपछि हिमालपारिको जिल्ला मुस्ताङमा कोरोनाभाइरसविरुद्धको खोप ढुवानीमा समस्या भएको छ। बाढीका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गरिएको छ।