HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
अहिले खेल्दैछन् सन्दीप लामिछाने

सन्दीपले आफ्नो दोस्रो ओभरमा कोलकाता नाइट राइडर्सका ओपनर निखिल नायकको विकेट लिर्दै उत्कृष्ट शुरुआत गरेका छन् । उनले अहिलेसम्मको दुई ओभरमा एक विकेट लिदैं ७ रनमात्र दिएका छन् ।

प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्ने जिम्मा सीआईबीलाई

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) लाई दिने निर्णय गरेको छ ।