विकासको गति यो वर्ष पनि सुस्त, ६ महीना बित्दा पूँजीगत खर्च १४ प्रतिशत मात्रै
पूर्वाधार निर्माणको गति यो वर्ष पनि सुस्त देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महीना बित्दा विकासलक्षित पूँजीगत खर्च कुल विनियोजनको १४.४ प्रतिशत मात्रै भएको छ।
सकियो एक साता लामो नेपाल एकीकरण मार्ग पदयात्रा
गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर सोमबार सातौँ दिनमा समाप्त भएको छ। उक्त पदयात्रा ६ दिनमा गोरखाबाट काठमाडौँ आइपुगेको थियो।