HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
कमेडियन अपूर्व क्षितिज सिंह रिहा हुँदै
कमेडियन अपूर्व क्षितिज सिंह रिहा हुँदै हास्यव्यङ्ग्यका नाममा नेवार समुदायमाथि मानमर्दन हुने सामग्री पस्किएको आरोप लागेर प्रहरी हिरासत पुगेका कलाकार अपूर्व क्षितिज सिंहलाई माफी दिन निवेदक पक्ष राजी भएको छ।
यी हुन् एमालेबाट सिफारिश एक्ला उम्मेदवार
यी हुन् एमालेबाट सिफारिश एक्ला उम्मेदवार आगामी निर्वाचनका लागि राजनीतिक दलका क्षेत्रीय समितिहरूले उम्मेदवार सिफारिश गर्न थालेका छन्। नेकपा (एमाले) का केही उम्मेदवार भने सर्वसम्मत सिफारिश भएका छन्।