HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
कोरोनाबाट मृत्यु भएको भनिएकी सुत्केरीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ प्रसूति सेवाका लागि भक्तपुर अस्पतालमा भर्ना भएकी एक सुत्केरी महिलाको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ। 
कोरोनाभाइरस विरुद्ध जुध्न नेपाललाई अमेरिकाको ५५ लाख डलर सहयोग अमेरिकाले कोरोनाभाइरससँग जुध्न नेपाललाई ५५ लाख डलर (करीब रु. ६६ करोड) सहायता उपलब्ध गराएको छ।