HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न विद्युत् प्राधिकरणको निर्देशन
पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न विद्युत् प्राधिकरणको निर्देशन नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका  केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ।
सुदूरपश्चिममा १६ प्रदेश सांसदका लागि ३५२ को उम्मेदवारी (सूची सहित)
सुदूरपश्चिममा १६ प्रदेश सांसदका लागि ३५२ को उम्मेदवारी (सूची सहित) निर्वाचन आयोगले मंसीर ४ गते हुने सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको समानुपातिक उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशित गरेको छ।