HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
उपत्यका बाहिर चल्ने सबै सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर समेत हटाउन आग्रह गरेको छ।
आज दाहाल र मोदीबीच भेटवार्ता हुने प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। दाहालको सम्मानमा आजै मोदीले दिवाभोजको आयोजना पनि गर्नेछन्।