आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य
सरकारले आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य सार्वजनिक गरेको छ।
सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर गयो भूकम्प
सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको छ।