HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
पूर्व अर्थमन्त्रीको गलत नीतिले नागरिक र बीमा बोर्ड अप्ठ्यारोमा स्वास्थ्य बीमा सम्बन्धी निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको गलत नीतिले स्वास्थ्य बीमा बोर्ड र नागरिक अप्ठ्यारोमा परेका छन् भने तालुकदार स्वास्थ्य मन्त्रालय नै विपक्षमा उभिएको छ।
चार वर्षमा पनि आएन मोदीले घोषणा गरेको डेढ अर्ब जनकपुर भ्रमणका वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकासका लागि एक अर्ब भारु सहयोग गर्ने घोषणा गरेका थिए। तर, चार वर्ष बितिसक्दा पनि सहयोग रकम आएको छैन।