HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
संगठित गिरोहमा यसरी जोडिए सञ्चार सचिव राउत
संगठित गिरोहमा यसरी जोडिए सञ्चार सचिव राउत बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने गिरोहमा संलग्न रहेको आरोपमा बहालवाला सचिव पक्राउ परेसँगै यो प्रकरणले फेरि हलचल मच्चाएको छ।
ललिता निवास प्रकरणमा 'हाई प्रोफाइल' तानिन लागेका हुन्? 
ललिता निवास प्रकरणमा 'हाई प्रोफाइल' तानिन लागेका हुन्?  बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी तीन आना सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी नबनाएका एक जनालाई समेत सीआईबीले पक्राउ गरे पनि नयाँ शिराबाट अनुसन्धान हुन लागेकोमा विश्वस्त हुने आधार भने देखिएको छैन।