HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
महामारीमा महँगीको बोझ, किन अचाक्ली बढ्यो खाने तेलको मूल्य?
महामारीमा महँगीको बोझ, किन अचाक्ली बढ्यो खाने तेलको मूल्य? राष्ट्र ब्यांकको तथ्यांकमा गत वर्षको तुलनामा मूल्यवृद्धि आधा घटेको देखिए पनि बजारमा भने खाने तेल लगायत दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ।
यस्ताे छ नेपाली महिलाको 'अन्नपूर्ण खुशी'
यस्ताे छ नेपाली महिलाको 'अन्नपूर्ण खुशी' अन्नपूर्ण प्रथमका लागि ३ वैशाख २०७८ अर्को एउटा उपलब्धिका कारण पनि ऐतिहासिक रह्यो। ओखलढुङ्गाकी माया शेर्पा, दोलखाकी दावा याङजेन शेर्पा र दावा फुटी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा र गोरखाकी पूर्णिमा श्रेष्ठ जोखिमपूर्ण अन्नपूर्ण प्रथमको शिखर टेक्ने पहिलो नेपाली महिला आरोही बने।