HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
भवन निर्माणमा कमसल सामग्री, ठेकेदारले बनायो ल्याबको नक्कली रिपोर्ट
भवन निर्माणमा कमसल सामग्री, ठेकेदारले बनायो ल्याबको नक्कली रिपोर्ट खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको निर्माणाधीन साढे दुई करोडको प्रशासनिक भवनको पिलरको गुणस्तर परीक्षण गर्दा ठेकेदारले ल्याबको नक्कली रिपोर्ट बनाएको खुलेको छ।
चितवनमा कृष्णसार स्थानान्तरणको तयारी, असोज अन्तिम सातासम्म ल्याइने
चितवनमा कृष्णसार स्थानान्तरणको तयारी, असोज अन्तिम सातासम्म ल्याइने कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या उल्लेख्य वृद्धि भएपछि सरकारले चितवनमा समेत स्थानान्तरण गर्ने तयारी गरेको छ ।