HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
दावा पक्राउसँगै राजनीतिकर्मीतर्फ सोझियो अनुसन्धानको सुई चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ परेसँगै राजस्व अनुसन्धान विभागले करीब एक क्विन्टल सुन तस्करी प्रकरणको राजनीतिक ‘कनेक्सन’ तिर अनुसन्धान थालेको छ।
लगानीकर्ताको हित संरक्षण गर्न असफल धितोपत्र बोर्ड नियामक निकाय नेपाल धितोपत्र बोर्ड लगानीकर्ताको हित संरक्षण गर्ने दायित्वविमुख हुँदा चालबाजी गरेर फाइदा सोहोर्ने समूह लाभान्वित भइरहेको छ।