HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
साढे ६० किलो सुन तस्करीमा पनि राहुलको ‘कनेक्सन’
साढे ६० किलो सुन तस्करीमा पनि राहुलको ‘कनेक्सन’ दावा छिरिङका मुख्य सहयोगीसँग बाक्लो सम्पर्क देखिएका कृष्णबहादुर महरापुत्र राहुलले सुन तस्करी प्रकरण बाहिरएपछि पछिल्लो एक महीनामा मात्रै चार वटा मोबाइल सेट र सिम बदलेको पाइएको छ।
कारागारबाट स्नातक पढ्न पाए, परीक्षा दिन पाएनन्
कारागारबाट स्नातक पढ्न पाए, परीक्षा दिन पाएनन् स्थानीय प्रशासनले समन्वय नगरिदिंदा भरतपुर कारागारमा रहेका एक कैदीले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन पाएका छैनन्।