HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
शेयर बजारमा निराशा, कतिसम्म घट्ला? शेयर बजार परिसूचक नेप्से ओरालो लाग्ने क्रम साताको पहिलो दिन आइतबार पनि जारी रह्‍यो।
शक्ति राष्ट्रको चेपुवामा गरीब देशका मुद्दा अमेरिका र चीनको भू-राजनीतिक स्वार्थका कारण नेपाल जस्ता जलवायु परिवर्तनबाट प्रभावित र जोखिममा भएका मुलुकका मुद्दा ओझेलमा परेका छन्।