विवेकशील साझाबाट डा. केसी र गुरुङ तिलोत्तमाको उम्मेदवार
विवेकशील साझा पार्टीले डा. अमित केसीलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर र रूपा गुरुङङलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।
राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनाव लड्ने
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा सूर्य चिह्न लिएर लड्ने भएका छन्।