HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
प्रधानमन्त्रीको कदमविरुद्ध संघर्ष गर्ने नेकपासहितका दलहरूको समझदारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सहितका दलहरूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संघर्ष गर्ने भएका छन्। आइतबार साँझ नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रतिनिधि सभा विघटनविरद्ध संघर्ष गर्ने दलहरूबीच समझदारी बनेको हो।
नेकपा प्रवक्ताले भने- ‘प्रधानमन्त्रीको कदम निरंकुश र परिवर्तनविरोधी’ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनकाे कदमलाई निरंकुश र परिवर्तनविरोधी भनेका छन्।