संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी बन्न देउवाको अपील
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएकाविरुद्ध १३ पुसमा हुने प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई अपील गरेका छन्।
दाहाललाई दिएको कार्यकारी अधिकार ओली समूहले खोस्यो, छिट्टै मन्त्रीमण्डल विस्तार गरिने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार फिर्ता गरेको छ। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले दाहाललाई दिएको कार्यकारी अधिकार फिर्ता लिने निर्णय लिँदै पूर्ववत रूपमा पहिलो अध्यक्षमा ओली र दाहाल अध्यक्ष मात्र रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।