HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
पूर्व एमालेको शक्तिमा दाहालको ‘धम्कीपूर्ण’ भाषा ! पूर्व एमालेमा आएको विभाजनलाई अवसर बनाएका नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिले तत्कालीन सशस्त्र युद्धको झल्को दिन थालेको छ।
वामदेव अभियानको अर्थ : पार्टी एकीकरण कि अवसरवाद ! नेकपा दुई समूहमा विभाजित हुँदा तटस्थ बसेका नेता वामदेव गौतमले पार्टी एकीकरणको अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। तर, यसलाई उनको अवसरवाद मात्र भएको अर्थ लगाउन थालिएको छ।