रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई विना कारण जेलमा राखेको बताएका छन्।
बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन‚ फिर्ता नलिए निष्कासन गर्ने चेतावनी
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको छ। मनोनयन फिर्ता नलिए स्वतः पार्टीबाट निष्कासन हुने चेतावनी दिएको छ।