HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
एमाले कोशीको अध्यक्षमा खतिवडा निर्वाचित
एमाले कोशीको अध्यक्षमा खतिवडा निर्वाचित नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्।
हिक्मत कार्की कोशीको मुख्यमन्त्री नियुक्त
हिक्मत कार्की कोशीको मुख्यमन्त्री नियुक्त नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।