HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
जसपाको केन्द्रीय कार्यकारिणीबाट महन्थ ठाकुरसहित १६ जनालाई हटाइँदै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट निकाल्ने तयारी गरेको छ।
रेशम चौधरी पनि पुगे निर्वाचन आयोग टीकापुर घटनामा निलम्बित सांसद रेशम चौधरी पनि निर्वाचन आयोग पुगेका छन्।