HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
भारत-चीन वार्ताभित्रको राजनीति
भारत-चीन वार्ताभित्रको राजनीति द्विपक्षीय वार्तामा चिनियाँँ पक्ष आफूलाई पार्टीको लाइनबाट कत्ति पनि विमुख नगरी प्रक्रियागत रूपमा एकल धारणाका साथ प्रस्तुत हुन्छन् भने भारतीयहरू अनुभवहीन र आफ्नो व्यक्तिगत धारणाले ग्रसित हुन्छन्।
अफगान युद्धका अभिघात
अफगान युद्धका अभिघात हुसैनीको विशेषता नै हो, अस्तव्यस्त राजनीतिक परिवेशबीच पनि मानवीय प्रेम र सम्बन्धका विविध आयामलाई उधिन्ने र मिहिन ढङ्गले केलाउने।