HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
यात्रामा अनेक देश, अनेक तरेली विभिन्न ठाउँहरूको भूगोल, इतिहास, सूचना र मनोरञ्जनको सँगालो हो, जीवा लामिछानेको देश देशावर। नियात्राकार जहाँ घुमेका छन्, पाठकलाई संस्मरणका हरफमार्फत आफूसँगै त्यहीँ डुलाएका छन्।
‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन : एक शताब्दी’ पुस्तक सार्वजनिक ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन : एक शताब्दी’ नामक पुस्तक सार्वजनिक भएको छ। महिला सुरक्षा दबाब समूहले प्रकाशन गरेको पुस्तक सोमबार काठमाडौंमा औपचारिक कार्यक्रम तथा भर्चुअल दुवै माध्यमबाट लेखकहरूबाटै लोकार्पण गरिएको छ।