HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
मधेसको परिवेशमा ‘क्षमादान’ उपन्यास आउँदै मधेसको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई विषय बनाइएको यो पुस्तक २०२१ मा प्रकाशन भएको आफ्नो पहिलो कृति हुने पब्लिकेसन्स नेपालयले जनाएको छ। 
निरञ्जन कुँवरको ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक  लेखक निरञ्जन कुँवरको अङ्ग्रेजी पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक गरिएको छ। जुममार्फत शनिबार पुस्तकको भर्चुअल विमोचन गरिएको हो।