HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
राष्ट्रिय गौरवका आयोजना: असीमित खर्च, सुस्त निर्माण
राष्ट्रिय गौरवका आयोजना: असीमित खर्च, सुस्त निर्माण अधिकांश राष्ट्रिय गौरवका आयोजनाको निर्माण गति सुस्त हुँदा लागत धान्नै नसक्ने गरी बढिरहेको छ ।
नेवानिको ऋण ४५ अर्ब नाघ्यो, कोरोनाका कारण गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गर्न ढिलाई
नेवानिको ऋण ४५ अर्ब नाघ्यो, कोरोनाका कारण गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गर्न ढिलाई नेपाल वायुसेवा निगम (नेवानि)को ऋण रु.४५ अर्ब नाघेको छ। मन्त्रालले निगमको पहिलोपटक सम्पती र दायित्वको मूल्यांकन (डीडीए) गराएको निगमको वास्तविक आर्थिक अवस्था पत्ता लगाएको छ।