सेनाले भन्यो- 'फास्ट ट्रयाकबारे सरकारी संयन्त्रबीच समन्वय नहुँदा खोकनामा विवाद'
नेपाली सेनाले सरकारी संयन्त्रहरूबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको क्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ।
सडक सुधार्न नेपाललाई विश्व ब्याङ्कको रु. ५४ अर्ब सहयोग
विश्व ब्याङ्कले नेपालको सडकमार्गको सुधार, अन्तरदेशीय व्यापार विस्तार तथा रोजगारी सिर्जनाका लागि नेपाललाई ४५ करोड डलर (करीब रु. ५४ अर्ब) सहयोग स्वीकृत गरेको छ।