HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टीबीएम प्रयोग गरिने
माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टीबीएम प्रयोग गरिने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मशिन (टीबीएम) प्रयोग गरिने भएको छ।
चार अर्ब ८० करोडको लागतमा स्तरोन्नति हुँदै मुग्लिन–मलेखु सडकखण्ड
चार अर्ब ८० करोडको लागतमा स्तरोन्नति हुँदै मुग्लिन–मलेखु सडकखण्ड चार अर्ब ८० करोड रुपैयाँको लागतमा नागढुङ्गा–मुग्लिङ सडक आयोजना अन्तर्गत मुग्लिनबाट मलेखुसम्मको सडक विस्तार र स्तरोन्नतिको काम शुरू भएको छ।