HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
नेपालमा फेरि रेल सञ्चालनमा आउँदै, यस्तो छ रेलको स्वरूप जयनगर–जनकपुर ३४ किमी खण्डमा सञ्चालन हुने रेलको शुक्रबार परीक्षण गरिने कार्यक्रम छ। दशैंअगाडि नै नियमित रूपमा सञ्चालनका लागि भारतसँग छलफल गरी मोडालिटी तय गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।