दुई वर्षमा पुल निर्माण गर्ने सम्झौता, ११ वर्षसम्म अधुरै
दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको हुलाकी राजमार्गको पुल ११ वर्षसम्म अधुरै रहँदा स्थानीय बासिन्दाले सास्ती खेपिरहेका छन्।
आठ महीनामा ३२५ किमी सडक मात्रै कालोपत्रे, पुल निर्माणको गति सुस्त
चालू आर्थिक वर्षको पहिलो आठ महीनामा ३२५ किमी सडक कालोपत्रे भएको छ।