HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
हिमाल खुलेको छ, हेरिदिने कसले !
हिमाल खुलेको छ, हेरिदिने कसले ! बाटोमा खच्चडहरुको ठेलमठेल। खुलेको नीलो आकाशमा टल्किरहेका सेता हिमाल। क्यामरा तेर्साइरहेका विदेशी पर्यटक। लुक्लाबाट नाम्चे हुँदै खुम्जुङ पुगुन्जेल देखिने दृश्य यस्तै हुन्थे। यसपटक पनि हिमाल टल्किएका छन्। तर, हेरिदिने पर्यटक छैनन्।
खराब मौसमले बहराइनी राजपरिवारका सदस्यको लुक्ला भ्रमण रोकियो
खराब मौसमले बहराइनी राजपरिवारका सदस्यको लुक्ला भ्रमण रोकियो बहराइनी राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको ७ असोज (बुधबार) तय भएको काठमाडौंबाट लुक्लाको यात्रा खराब मौसमका कारण रोकिएको छ।