HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
पर्यटन चलायमान पार्न ‘जाऔं है पोखरा' अभियान
पर्यटन चलायमान पार्न ‘जाऔं है पोखरा' अभियान कोभिड–१९ को महामारीले थलिएको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले बुधबारदेखि चार दिनसम्मका लागि भ्रमण कार्यक्रम शुरु गरेको हो।
कोरोनाको मार : पर्यटकीय सिजनमा पनि तंग्रिएनन् वायुसेवा
कोरोनाको मार : पर्यटकीय सिजनमा पनि तंग्रिएनन् वायुसेवा कोरोनाका कारण पर्यटक आगमन नहुँदा सिजनमै वायुसेवाका उडान खुम्चिएका छन्। अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई पर्यटक ल्याउन र आन्तरिक उडानलाई देशभित्रकै विभिन्न गन्तव्यमा पुर्‍याउन भ्याईनभ्याई हुने बेला वायुसेवा सुस्ताएर बस्नुपरेको छ। जसको असर सिंगो पर्यटन क्षेत्रमा परेको छ।