HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
ऋणको व्याजमा छुट दिन होटल व्यवसायीको माग
ऋणको व्याजमा छुट दिन होटल व्यवसायीको माग हाेटल व्यवसायी संघ नेपाल (हान) सम्बन्ध व्यवसायीले पर्यटनमन्त्री भानुभक्त ढकाललाई भेटेर ऋणकाे ब्याज छुटलगायका विभिन्न १५ बुँदे माग पेश गरेका छन्।
कोरोनाले थलिएको क्यानोनिङमा बढ्दो आकर्षण
कोरोनाले थलिएको क्यानोनिङमा बढ्दो आकर्षण कोरोना भाइरस (कोभिड-१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ। संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीका कारण बन्द रहेका पर्यटकीयस्थलहरू सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो।