लिम्बू संस्कृति झल्काउने चोत्लुङ पार्क तेह्रथुमको वसन्तपुरमा लिम्बू संस्कृति र लिम्बुवानको ऐतिहासिकता झल्काउने चोत्लुङ पार्क निर्माण गरिएको छ। घुमघाम र अध्ययनका लागि पर्यटकहरू पार्क पुग्ने गरेका छन्।
दुई वर्षदेखि रसुवागढी नाकाबाट पर्यटकको आगमन शून्य उत्तरी व्यापारिक नाका रसुवागढीबाट करीब दुई वर्षदेखि पर्यटकको आगमन ठप्प छ।