शान्त वातावरणमा रमाउन जैमिनी जैमिनी ऋषिले साधना गरेको ठाउँका रूपमा परिचित बाग्लुङको जैमिनी शान्त वातावरणमा रमाउने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
सौरहामा आजबाट १७औं हात्ती महोत्सव चितवनको पर्यटकीय नगरी सौरहामा मंगलबारबाट ‘१७औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८०’ शुरू भएको छ।