पर्यटनबाट भएको आम्दानीभन्दा धेरै रकम विदेश पढ्न जानेले लगे
यो आर्थिक वर्षको पहिलो पाँच महीना (साउन-मंसीर) मा नेपालमा भ्रमण गर्न आउने विदेशीबाट २३ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको छ।
सातामा दुई दिन बिदाले उत्साहित पर्यटन व्यवसायी
सातामा दुई दिन बिदा दिने सरकारको निर्णयपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। कोभिड–१९ महामारीका कारण थलिएर भर्खर तङ्ग्रिन थलिएको पर्यटन क्षेत्रलाई दुईदिने बिदाले सहयोग पुग्ने उनीहरूले आशा राखेका छन्।