रू.१० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञीविरुद्ध भुवन केसी अदालतमा
भुवन केसीले सामाजिक सञ्जाल तथा यूट्यूब मार्फत बेइज्जत गरेको रिटमा उल्लेख गरेका छन् । शुक्रबार क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेकाे जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।
इरफानले भनेका थिए, “मलाई पर्खिरहनू !”
आफ्नो अन्तिम चलचित्र ‘अंग्रेजी मिडियम’को प्रबर्द्धनका क्रममा गएको फेब्रुअरी १३ मा सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै इरफानले एक भिडियो सन्देश मार्फत यस्तो आग्रह गरेका थिए ।