HimalKhabar.com :: A Complete Nepali Political News Portal
मनोरञ्जन
बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छानियो ‘जुलुङ्गो’ यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा राजेशप्रसाद खत्री निर्देशित छोटो चलचित्र ‘जुलुङ्गो (अ स्केयरक्रो)’ छनोट भएको छ। ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एशियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो।
कथा घेराको सडक नाटक ‘हाच्छिउँ साच्छिउँ’ कोभिड–१९ को सबल व्यवस्थापनका लागि भइरहेको सत्याग्रह, इनफ इज इनफ, छुवाछूत विरोधी आन्दोलनलगायत विभिन्न विकृति विरुद्ध भइरहेका आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै कथा घेराले नाटक प्रस्तुत गर्न लागेको हो ।