HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
हिमालयन ब्यांकले ल्यायो सहज–सरल विशेष कर्जा अफर हिमालयन ब्यांकले सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ। ८.४९ प्रतिशत ब्याजदरमा विभिन्न ६ प्रकारका र ९.८९ प्रतिशत ब्याजदरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना ल्याएको छ।