एनसेलद्वारा लैनचौर मैदान पुनर्निर्माण
एनसेल आजियाटा लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण गरेको छ।
नेपालमा लगानी गर्न एसीडी राष्ट्रलाई आग्रह
एशिएन कर्पोरेशन डाईलग मेम्बर कन्ट्रिज (एसीडी)का देशलाई नेपालमा लगानी गर्न नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा द्वि–राष्ट्रिय एवं एनआरएन समन्वय फोरमका अध्यक्ष देशबन्धु बस्नेतले आग्रह गरेका छन्।