प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न भारतीय विदेश सचिव श्रृंगला बिहीबार साँझ बालुवाटार पुगेका थिए।
बीपी किन नेहरूका प्रिय हुन सकेनन् ? बीपी सोच्दथे, भारतीय सत्ता कहिल्यै नेपालको लोकतन्त्रको विपक्षमा हुन सक्तैन, जवाहरलाल नेहरू कहिल्यै आफू विरोधी हुन सक्तैनन् । तर, २००७ सालदेखिको उनी जीवित रहुञ्जेलसम्म भारतीय सत्ताले बीपीलाई प्रिय कहिल्यै ठानेन ।