बीपी किन नेहरूका प्रिय हुन सकेनन्? [आर्काइभ] बीपी सोच्दथे, भारतीय सत्ता कहिल्यै नेपालको लोकतन्त्रको विपक्षमा हुन सक्तैन, जवाहरलाल नेहरू कहिल्यै आफू विरोधी हुन सक्तैनन्। तर, २००७ सालदेखिको उनी जीवित रहुञ्जेलसम्म भारतीय सत्ताले बीपीलाई प्रिय कहिल्यै ठानेन।
चोरी भएको ३७ वर्षपछि लक्ष्मी-नारायणको मूर्ति अमेरिकाद्वारा नेपाली राजदूतावासलाई हस्तान्तरण पाटनबाट चोरी भएको झन्डै चार दशकपछि लक्ष्मी-नारायणको मूर्ति नेपाल फिर्ता हुने भएको छ। अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले लक्ष्मी-नारायणकाे मूर्तिलाई वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा बुझाएकाे छ।