HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
के प्रधानमन्त्री भारतलाई चिढ्याउन चाहन्छन् ? भारतद्वारा अतिक्रमित भू–भाग समेटिएको नक्शा जारी भएसँगै असहज बनेको नेपाल–भारत सम्बन्धलाई कूटनीतिक पहल मार्फत सहज बनाउनुपर्ने वेला प्रधानमन्त्री ओलीले भारत सरकार मात्र होइन, जनस्तरसँगकै सम्बन्ध बिगार्ने प्रयास निरन्तर गरिरहेका छन्।
प्रधानमन्त्रीलाई ‘कालापानी परीक्षा’

राष्ट्रियताबारे दृढता प्रकट गर्दै आएका प्रम ओलीले भारतले झण्डै सात दशकदेखि ओगटेको कालापानी क्षेत्रको सीमा समस्या समाधान गर्न कुशल नेतृत्व क्षमता देखाउने दुर्लभ अवसर पाएका छन्।