HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
भूराजनीतिः नेपाल तरुल कि गोलभेंडा? हामी तीन वटा ढुङ्गाले घेरिएका छौं। पहिला हामी तरुल थियौं। अहिले गोलभेंडा बन्न पुगेका छौं। तरुलभन्दा चनाखोपूर्ण तरीकाले उत्तर र दक्षिणलाई सम्हाल्ने भने बुझिन्छ। पाकेको गोलभेंडा भएको छ नेपाल।
चीनका लागि विष्णुपुकार श्रेष्ठ राजदूत नियुक्त चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्।