संयुक्त राष्ट्रसंघको आर्थिक सामाजिक परिषद् सदस्यमा नेपाल निर्वाचित
नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ।
अस्ट्रेलिया र इजरायलका लागि राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।