HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
चिनियाँ रक्षामन्त्रीले भने- ‘द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको हुँ’ चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्गवेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन्।
दक्षिण कोरिया र इयूका राजदूतले राष्ट्रपति भण्डारीसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दक्षिण कोरिया र यूरोपियन यूनियनका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गरेका छन्।