रासायनिक मल उत्पादन कारखाना स्थापनाको सम्भाव्यता हेर्न कार्यदल गठन
सरकारले नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखानाको सम्भाव्यता अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा गठन भएको ‘रासायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ले नेपालमा मल कारखाना स्थापनाको सम्त्रन्धमा अध्ययन गरी सुझाव पेश गर्नेछ।
तरकारीमा परनिर्भरता: आयातमा रोक लगाउन कति सम्भव ?
किसानको आत्मबल उकास्दै आत्मनिर्भरतातर्फ जान बर्सेनि विदेशबाट आयात हुने रु. १४ अर्बभन्दा बढीको तरकारी विस्थापन गर्नुको विकल्प छैन।