प्याजमा किन परनिर्भर छ नेपाल ?
तराईदेखि मध्य पहाडसम्म प्याजको खेती गर्न अनुकूल भए पनि व्यावसायिक प्याज खेतीबाट नाफा नदेखेर किसान यसतर्फ आकर्षित नहुँदा नेपाल प्याज आयातमा निर्भर रहँदै आएको छ।
साल्ट ट्रेडिङले सोमबारदेखि युरिया मल वितरण गर्ने
साल्ट ट्रेडिङ विराटनगरले रासायनिक मलको अभाव टार्न आइतबारदेखि निश्चित मात्रामा बितरण गर्ने भएको छ।