HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
मलका लागि रातभर लाइनमा बस्छन् किसान तर, पाउँदैनन् मागबमोजिम
मलका लागि रातभर लाइनमा बस्छन् किसान तर, पाउँदैनन् मागबमोजिम धान बालीका लागि आवश्यक मलको अभाव खेपेका कैलालीका किसान हिउँदे बालीका लागि चाहिने मलका लागि पनि उस्तै सास्ती खेपिरहेका छन्। मल वितरण केन्द्रमा रातभर लाइन बसेपनि किसानले मागबमोजिम मल पाइरहेका छैनन्।
तीन कठ्ठा जमिनमा फल्न थालेको तरकारी खेती अज्ञात समूहद्वारा नष्ट
तीन कठ्ठा जमिनमा फल्न थालेको तरकारी खेती अज्ञात समूहद्वारा नष्ट बन्दाबन्दीले हरियो तरकारीको अभाव शुरु भएसंगै मूल्य बढेको बेला मोरङ कटहरी ४ का एक किसानको तीन कठ्ठा बारीमा फलेको बोडीका लहरा अज्ञात समूहले काटेर नष्ट गरिदिएको छ।