उखु किसानले अझै पाएनन् चिनी मिलबाट पैसा, भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह उखु किसानहरूले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन्। आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरूले वर्षौंदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।
कृषिमन्त्री भुसाल भन्छन्- 'मल आयातमा समस्या कोरोनाका कारण होइन, ठेकेदारले गर्दा भएको हो' कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरूको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन्।