सहुलियतमा मल उपलब्ध गराउन सुदूरपश्चिममा साल्ट ट्रेडिङलाई अनुदान
सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीलाई अनुदान दिने भएको छ।
कृषकले विदेशबाट आउने रासायनिक मल पाएनन्, स्वदेशमै उत्पादन हुने प्राङ्गारिक मलले बजार पाएन
झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ।