के गर्ने बाँझो जमीन? कृषि-अर्थतन्त्र सबल बनाउन जमीन बाँझो राखेकाहरूले जमीन नहुनेहरूलाई विना डर ढुक्कले कमाउन दिन सक्ने नीति बनाइनुपर्छ।
तिहारमा २१ लाख माला बिक्री, १५ करोडको कारोबार कोभिड-१९ को सङ्क्रमण कम भएसँगै यो वर्ष तिहारमा फूलको कारोबार बढेको छ।