HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
भारतले लगाएको चामल करको नेपालमा असर
भारतले लगाएको चामल करको नेपालमा असर दशैंको मुखमा भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाउँदा नेपालमा पनि चामलको मूल्य बढ्ने भएको छ।
मल नहुँदा रोकिंदै रोपाइँ, बेर्ना सुक्ने चिन्ता
मल नहुँदा रोकिंदै रोपाइँ, बेर्ना सुक्ने चिन्ता बेर्ना हुर्किएको भए पनि मलको अभावमा किसानले रोपाइँ गर्न पाएका छैनन्। नेपालमा किन्न पाइएको छैन भने भारतबाट ल्याउन नेपाली सुरक्षाकर्मीले नै नदिएको किसानको गुनासो छ।