HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
अफ्रिकन ‘स्वाइन फिभर’ बाट ३९२ बङ्गुर मरे
अफ्रिकन ‘स्वाइन फिभर’ बाट ३९२ बङ्गुर मरे अफ्रिकन ‘स्वाइन फिभर’ का कारण धमाधम बङ्गुर मर्न थालेपछि बाग्लुङका किसान चिन्तित छन्।
रासायनिक मलका लागि अर्थले थप सात अर्ब ५० करोड दिने
रासायनिक मलका लागि अर्थले थप सात अर्ब ५० करोड दिने अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरीदका लागि थप सात अर्ब ५० करोड रुपैयाँ निकासा गर्ने भएको छ।