स्थानीय कांग्रेस नेताको ड्रागन फार्म
हरिकुमार राईले सुनसरीको कालाबन्जरमा २.५ बिघामा ड्रागन फलको खेती गरेका छन्। खेतीलाई बढाउँदै लगेर कृषि पर्यटन‚ शैक्षिक भ्रमण स्थल‚ कृषिका विद्यार्थीका लागि इन्टर्न गर्ने ठाउँ बनाउने उनको योजना छ।
विषादीको विकल्प
मानव स्वास्थ्यमा घातक असर पर्ने गरी कृषि उत्पादनमा प्रयोग भइरहेको रासायनिक विषादी न्यूनीकरण गर्न यसको विकल्प खोजीसँगै सचेतना विस्तार गर्नुपर्छ।