HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
किसानको शत्रु बाँदर जङ्गलमा बस्ने बाँदर पछिल्लो समय गाउँघर वरिपरिका रूख, पराल तथा खरका थुप्रामा बस्न थालेपछि किसानलाई बालीनाली जोगाउनै कठिन भएको छ।
बजारमा कौसी खेती, गाउँमा अर्ग्यानिक निषेधाज्ञासँगै शहरबाट गाउँ फर्किएकाहरू पनि कृषिमा लागेका छन्।