मकैमा गभारो र डडुवा रोगको प्रकोप
बारामा लगाइएको मकै बालीमा गभारो र डडुवा रोगका साथै फौजी किराको प्रकोप देखिएको छ।
तस्वीरमा हेर्नुहोस् धान रोपेको खेतका धाँजा
मनसुन भित्रिएको एक महीना भइसक्दा पनि पश्चिम तराईमा पानी नपर्दा धानको बेर्ना सुक्न थालेको छ भने रोपाइँ गरेको खेतमा धाँजा परेका छन्।